Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट दिन अनुसार स्थानीय तहको काम

DAO-1599829177.jpg

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका स्थानीयहहरुलाई बार अनुसार सेवा दिने भएको छ । प्रशासन कार्यालयले नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी (पासपोर्ट) बनाउने लगायतको सेवा प्रवाहका लागि रुटिन नै बनाएको हो । 

कोरोना संक्रमणको जोखिमको कारण साउन २६ देखि बन्द रहेको सेवा २६ भाद्रबाट सेवा खुलेको हो । एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका १० स्थानीय तहलाई साताको दुईदिन उक्त सेवा दिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तो छ सूचना: