Sunday, 23rd August, 2026
वि.स.

च्याउ खोज्न जाने क्रममा लडेर एक जनाको मृत्यु

vir-bata-ladera-mritu-1590125321.jpg

 जंगलमा च्याउ खोज्न जाने क्रममा खर पाखाबाट लडेर एक जनाको मृत्यु भएको छ ।  घरबाट जंगलमा च्याउ खोज्न गएका ओखलढुंगा सिद्धिचरण–७ दोल्पु बस्ने ४५ बर्षीय पासाङ फुरी शेर्पा खर पाखाबाट लडी बिहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

जंगलमा च्याउ खोज्न गएका शेर्पा अबेर सम्म पनी घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा उनलाई खर पाखाबाट लडी मृत अवस्थामा फेला पारी प्रहरीमा खबर गरेका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०