Sunday, 23rd August, 2026
वि.स.

चौकीटोलकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि

corona..-1590558169.jpg

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर एक चौकीटोलकी एक जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको
स्वास्थ्य अधिकृत भोला चौँलागाईले जानकारी दिएका छन् ।

हेटौँडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा उनलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको उनले उनले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०