nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चौंथो थाहा महोत्सवको सचिवालय खुल्यो

thaha-mahotsab-1698644835.jpg

आगामी १४ मंसिरबाट सञ्चालन हुने चौंथो थाहा महोत्सवका लागि सचिवालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ । थाहा नगरपालिका–४, शिखरकोटस्थित थाहानगर उद्योग वाणिज्य संघको भवनमा सचिवालय स्थापना गरी १२ कात्तिकबाटै सञ्चालनमा ल्याइएको थाहानगर उद्योग वाणिज्य संघका महासचिब जर्म श्रेष्ठले जानकारी दिए । 

सचिवालयको स्थापना पछि महोत्सवको तयारी तीव्ररुपमा अघि बढ्ने महासचिव श्रेष्ठले बताए । आयोजकले महोत्सवका लागि स्टल बुकिङ खुलाइसकेको छ । 

महोत्सवको मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघ रहेको छ भने थाहा नगरपालिका आयोजक रहेको छ ।  
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)