Tuesday, 25th August, 2026
वि.स.

चुनदेवी युवा कृषक समुहको अध्यक्षमा रुद्र बहादुर गोपाली 

TTTAU-1599621580.jpg

थाहा नगरपालिका वडा नम्बर १० टौखेलमा रहेको चुनदेवी युवा कृषक समुह पुनर्गठन भएको छ । 
वडा नम्बर १० की कृषि प्राविधिक कमला सुवेदीको सहजीकरणमा भएको पुनर्गठन भएको हो ।

पुर्नगठित समूहको अध्यक्षमा रुद्र बहादुर गोपाली चयन भएका छन् । समूहको उपाध्यक्षमा भाइकाजी गोपाली, सचिव उत्तम गोपाली, कोषाध्यक्ष रीता गोपाली, सहसचिव समशेर गोपाली, सदस्यहरुका अंकला गोपाली र लालमाया गोपाली रहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif