Saturday, 22nd August, 2026
वि.स.

चित्लाङका लामिछानेको घरमा आगलागी लाखौको क्षति

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ मा रहेको कपिलदेव लामिछनेको घरमा आगलागी भएको छ । 

१४ चैतमा भएको आगलागीमा परी  २० मुरी धान, नगद ४ लाख, लत्ताकपडा, सुनचाँदी तथा भाँडा जलेर नष्ट भएको सोही घरमा अस्थाई बसोबास गर्दै आएका प्रेम बहादुर घलानले बताए ।

घरमा लागेको आगो स्थानीयहरुको पहलमा निभाइएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif