Tuesday, 25th August, 2026
वि.स.

चम्पाकेश्वर मन्दिर छेवैको खोला व्यवस्थापन

Champaa-1601041950.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० मा रहेको चम्पाकेश्वर महादेव मन्दिर परिसरमा रहेको खोला व्यवस्थापन सम्बन्धी कार्य गरिएको छ ।

थाहा नगरपालिका वडा नम्बर १० का वडा सदस्य रामकृष्ण गमालको संयोजकत्वमा भएको उक्त कार्यक्रममा सथानीयहरुले सघाएका थिए । निरन्तर परेको वर्षाका कारण बढेको खोलाले मन्दिर क्षेत्रमा क्षति पु¥याउन थालेपछि खोला व्यवस्थापनको काम संचालन गरिएको संयोजक गमालले जानकारी दिए । 

यसैबीच मन्दिर संरक्षणका लागि तार जाली लगाउने कार्यका लागि आवश्यक पहल थालिएको गमालले बताए । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif