Tuesday, 25th August, 2026
वि.स.

चट्याङले बेहोस भएका दिपेशको मृत्यु

chatyang-1593327245.jpg

चट्याङको अवाज सुनेर बेहोस भएका उदयपुरका एक युवाको उपचारका क्रममा ज्यान गएको छ । शनिबार दिउँसो ४ बजे आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ पर्दा बेहोस भएका चौदण्डीगढी नगरपालिका ५ खोरियाका १८ वर्षीय दिपेश मगरको उपचारका क्रममा शनिबार राती मृत्यु भएको हो ।

नजिकै परेको चट्याङको आवाजले बेहोस भएका मगरको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गोबिन्द पुरीले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif