Thursday, 20th August, 2026
वि.स.

गणेशमान मार्गमा सहजता ल्याउन चित्लाङबासीको आग्रह

मकवानपुर थाहा नगरपालिका वडा नं. ९ का बासिन्दाले सहज आवतजावतको व्यवस्था गरिदिन माग गर्दै नगरपालिका कार्यालयमा ज्ञापनपत्र पेश गरेका छन् । चित्लाङको वडा नं. ९ बाट अन्य वडा तथा बजार र स्वास्थ्य संस्थासम्म पनि आवतजावत गर्नका लागि सडक हिलाम्मे भएका कारण असज भएकोले समस्या समाधान गरिदिन आग्रह गदैृ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई २० साउनमा ज्ञापनपत्र बुझाएका हुन् । 

विद्यालयसम्म बालबालिका पुग्न तथा दैनिक उपभोग्य सामाग्री पु¥याउन र पर्यटकहरु समेत आवागमनमा सडककै कारण समस्या भएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा वडा अध्यक्ष परशुराम श्रेष्ठको गैर जिम्मेवारपन भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गरी नागरिकलाई सहजता प्रदान गर्न भनिएको छ ।

हेर्नुहोस् ज्ञापनपत्रको पूर्णपाठः




https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif