Tuesday, 25th August, 2026
वि.स.

खोल्साको पानीमा डुबेर हेटौँडामा एक जनाको मृत्यु

death-body-photo-1595397681.jpg

मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रमा खोल्सामा जमेको पानीमा डुब्दा एकजनाको ज्यान गएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर १७ का ५८ वर्षीय राम तिमल्सिनाको मृत्यु भएको हो ।

घर नजिकै रहेको खोल्साको पानीमा एक्कासी लडेर डुबेका उनलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याईएपनि उनको मृत्यु भएको हो । छारे रोगले पीडित रहेका उनको सोहि रोगको कारण एक्कासी पानीमा लडेको जनाईएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif