Tuesday, 25th August, 2026
वि.स.

खोलाले बगाउँदा मकवानपुरमा एक जनाको मृत्यु

death-body-photo-1595828750.jpg

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सामारी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ।

मकवानपुरगढी गाउँपालिका वडा नं. ६, ७ र २ को सिामानामा रहेको कार्कीखोला दोभानबाट खोला तर्ने क्रममा गढीगाउँपाउपालिका ६ सरङ्पुरका ४१ बर्षिय जुलाबसिह रुम्बालाई खोलाले बगाउँदा मृत्यु भएको मकवानपुरगढि गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष टीका प्रसाद दाहालले जानकारी दिनु भएको हो ।

 रुम्बाको शव आइतबार साँझ मकवानपुरगढी २ लामीडाडाँ फेदीमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif