Tuesday, 25th August, 2026
वि.स.

खोलाले बगाउँदा कैलाश गाउँपालिकाका लामाको मृत्यु

3-1601110408.jpg

मकवानपुरको कैलाश गाउँपालिकामा खोलाले बगाउँदा एक जनाको शव फेला परेको छ ।

गाउँपालिका स्थित विमिरे खोलाले बगाउँदा स्थानीय ३८ वर्षीय सोम सिङतान (धावा लामा) को मृत्यु भएको कैलाश गाउँपालिका वडा नंबर ५ का वडा अध्यक्ष छेकु लामाले बताए ।

शव आज बिहान फेला परेको र केहि समयअघि प्रहरी घटनास्लथ आईपुगेको वडा अध्यक्ष लामाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif