Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

खोलाले फलामे पुल भत्कायो

falame-1625206351.jpg

निरन्तर वर्षाको कारण गएराति मकवानपुरगढी गाउँपालिकाको ज्यामिरे खोलामा आएको बाढीले अस्थायी फलामे पुल भत्काएको छ ।

मकवानपुरगढी-५ को सिमल्टार र कालिवन जोड्ने उक्त फलामे पुल गएराति ज्यामिरे खोलामा आएको बाढीले भत्तकाएको हो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०