Tuesday, 25th August, 2026
वि.स.

खान नपाएर एकजना पहिरो पीडितको मृत्यु

bistapit-1595400445.jpg

 जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्की टोलका पहिरो पीडित दलवीर सार्कीको मृत्यु भएको छ।गत असार २५ मा गएको पहिरोबाट सार्की टोलका ११ जनाको मृत्यु भएको थियो। ५०० जना विस्थापित भएका छन्।

विस्थापित भएपछि त्रिपालमा बस्दै आएका दलवीरको खाने बस्नको अभावमा बुधबार बिहान मृत्यु भएको वडा सचिव डम्वर पुनले जानकारी दिए।

वडा सचिव पुनका अनुसार यहाँ रहेका विस्थापितहरुलाई खाद्यान्नको समस्या रहेको बताए। चाँडै आधारभूत आवश्यकता पूरा नभए अन्य मानबिय क्षति हुने उनले बताए।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif