Wednesday, 26th August, 2026
वि.स.

कौडा खेलिरहेका ५ जना पक्राउ

pakrau1-1607762673.jpg

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले कौडा खेलिरहेका ५ जनालाई नगदसहित पक्राउ गरेको छ ।

उनीहरुलाई ३ लाख ८५ हजार रुपेयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहले जानकारी दिए । 

प्रहरीले देवचुली –१, का सुवासचन्द्र ओझा, चितवन भरतपुर महानगरपालिका –२ का सन्दिप गुरुङ, वडा नम्बर–११, का किरण श्रेष्ठ, र दुर्गामान गुरुङ र लमजुङ सुन्दरबजारका दिनेश जोशीलाई पक्राउ गरेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif