Tuesday, 25th August, 2026
वि.स.

कोरोना संक्रमतिको संख्या १४ हजार नाघ्‍यो

corona-1593601088.jpg

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमले बुधबार थप ४ सय ८२ जनामा कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको बताए ।

बुधबार थपिएका संक्रमितहरु मध्ये ११७ जना महिला र ३६५ जना पुरुष छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif