Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोना संक्रमणबाट मकवानपुरका ७४ बर्षीय पुरुषको मृत्यु

corona-death-1601104330.jpg

 चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाका ७४ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ निवासी ७४ वर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको अस्पतालले जानकारी दिएकाे छ।

श्वासप्रश्वास तथा निमोनियाको समस्या भई असोज ३ गते अस्पताल भर्ना भएका थिए । उनमा असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।