Tuesday, 25th August, 2026
वि.स.

कोरोना रोकथामका लागि थाहानगरमा सामुदायिक सचेतना अभियान

bishinkhel-1599379556-1599438856.jpg

मकवानपुर थाहा नगरपालिका थाहा नगरपालिका वडा नंम्बर ९ र १० मा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना अभिमुखीकरण भएको छ । 

थाहा नगरपालिकाले तरकारी संकलक तथा व्यापारी एवं तरकारी ढुवानी गर्ने गाडी चालक तथा सहचालकहरुलाई कोभिड १९ बाट सुरक्षित हुन अपनाउनु पर्ने सावधानीहरुका विषयमा सहजीकरण गरिएको हो । 

सहभागीहरुलाई पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पालुङका डाक्टर सुबोध चापागाईले जानकारी दिए ।थाहा नगरपालिकाले सबै वडामा यस्तो सचेततनामुलक कार्यक्रम आयोजन ागर्ने जनाएको छ । यसअघि नगरपालिकाले सामुदायिक कन्ट्याक ट्रेसिङ गरेर पिसिआर परीक्षण अभियान नै संचालन गरेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif