Wednesday, 26th August, 2026
वि.स.

कोरोनाबाट १९ वर्षीया युवतीको मृत्यु

corona-death-1605338790.jpg

सुनसरी जिल्लाको बराह–५ की १९ वर्षीया युवतीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । 

शनिबार बिहान ४ः३० बजे धरानको बी।पी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उक्त संक्रमितको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

मृतकमा पहिलेदेखि नै दीर्घ रोग भएको समेत डा। श्रेष्ठले जानकारी दिएका छन् । शवको नियमानुसार व्यवस्थापन हुने अस्पतालले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif