Tuesday, 25th August, 2026
वि.स.

कोरोनाबाट वडा सदस्यको मृत्यु

covide-death-1602155433.jpg

कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा एक वडा सदस्यको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य ४७ बर्षीय सुवोध तुलाचन रहेका छन् । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा राखि उपचारको क्रममा बुधबार राति तुलाचनको मृत्यु भएको वडा नम्बर ५ का अध्यक्ष चेत बहादुर क्षेत्रीले जानकारी दिए ।

तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif