Wednesday, 26th August, 2026
वि.स.

कोरोनाबाट मकवानपुर बस्ने गर्भवती महिलाको मृत्यु

corona-death-1603345229.jpg

कोरोना भाइरसको संक्रमणबाट हेटौंडा बस्ने एक गर्भवती महिलाको मृत्यु भएको छ ।

चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल हेटौडा उपमहानगरपालिका वडा नंं.५ बस्ने ३३ वर्षीय महिलाको बिहिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । 

उनी असोज ३० गते कोरोना संक्रमण सहित खोकी, श्वासप्रश्वाशमा समस्या भई भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएकी उनी ३७ हप्ताको गर्भवती रहेको भरतपुर अस्पतालले जनाएको छ । उनको उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif