Tuesday, 25th August, 2026
वि.स.

कोरोनाबाट बच्न पालुङ जेसीजको प्रश्न–‘तपाइको मास्क खोई’

Mask-1597649280.jpg

मकवानपुर थाहानगरमा क्रियाशील पालुङ जेसिजले नगरका विभिन्न स्थानमा माक्स लगाउन अनुरोध सहितको व्यानर राखेको छ । जेसीजले १ भाद्र विहानैबाट सरकारी कार्यालय, संघ, संस्था, बैंक, सहकारीहरुको गेट, पसलहरु तथा सार्वजनिक स्थानहरुमा ‘सावधान तपाइको मास्क खोई’ लेखेर व्यानर राखेको अध्यक्ष मनोज रायमाझीले जानकारी दिए । 

कोरोनाको महामारी बढीरहेको सन्दर्भमा माक्स नलगाई हिडडुल गर्दा रोगको जोखिम झन बढ्ने भएकाले कोरोना संक्रमण न्यूनिकरणमा सहयोग होस भनेर व्यानर मार्फत माक्स लगाउन सचेत गराईएको अध्यक्ष रायमाझीले बताए । 

थाहा नगरपालिकाको सहयोगमा थालिएको सचेतना अभियानका पालुङ जेसीजका पाअधिकारी तथा सदस्यहरु सहभागी छन् । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif