Tuesday, 25th August, 2026
वि.स.

कोरोनाको कारण थप एकजनाको मृत्यु

covide-death-1598419998.jpg

 

कोरोना संक्रमणको कारण थप एकजनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

मंगलबार कोरोना संक्रमण पुष्टि भएका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा बुधबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif