Monday, 24th August, 2026
वि.स.

कैलाश गाउपालिकाले आफ्नो नागरिक ल्याउदै

kailas-gaupalika-1587796694.jpg

मकवानपुरको कैलाश गाउँपालिकाका नागरिकलाई १३ बैशाखमा काठमाण्डौंबाट दश वटा वसमा राखेर ल्याइदै छ । कामको शिलशिलामा काठमाण्डौमा बसेका नागरिकलाई गाउँपालिकाले काठमाण्डौंमानै ज्वरो जाँच गर्ने, मास्क, ग्लोवस लगाउने र स्यानीटाइजर हातमा लगाएर मात्र ल्याउन लागिएको हो । बसमा पनि स्प्रेछर्केर ल्याउन लागिएको छ ।

मकवानपुर क्षेत्र नम्बर–२ का सांसद विरोध खतिवडासंगकाे समन्वयमा गाउँपालिकाले स्वास्थ्य सुरक्षा अपनाएर मात्र आफ्ना नागरिकलाई काठमाण्डौबाट गाउँमा ल्याउन लागिएको हाे । गाउँपालिकाकै खर्चमा सबै करिव एक हजारलाई ल्याउन लागिएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif