Wednesday, 26th August, 2026
वि.स.

कैलाश गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु

death-body-1603344423.jpg

मकवानपुरको कैलाश गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नंबर १० का ४८ वर्षीय जिवन मोक्तान रहेका छन् ।

बुधबार राती ८:३० बजे आफ्नै घरमा बत्तीको प्लक मिलाउने क्रममा करेन्ट लागेर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif