Thursday, 20th August, 2026
वि.स.

कैलाश गाउँपालिकामा एकै दिन प्रमुख प्रशासकीय अधिकृत सहित ३ कर्मचारीलाई विदाइ

मकवानपुर कैलाश गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंक बहादुर नेगीसहित तीनजनालाई गाउँपालिकाले विदाइ गरेको छ । 

गाउँपालिकाले १५ चैतमा एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकीय अधिकृत नेगी सहित प्रशासन शाखा प्रमुख चुन नारायण श्रेष्ठ र योजना शाखा प्रमुख मनोज कुमार लामिछानेलाई विदाई गरेको जनायएको छ । 

विदाई कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुकुमाया थिङलगायत कर्मचारी, विषयगत शाखाका प्रमुख एवं सुरक्षाकर्मीहरुको समेत उपस्थिती रहेको थियो । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०