Tuesday, 25th August, 2026
वि.स.

कैलाश गाउँपालिकाको खोलामा शव भेटियो

3-1601107367.jpg

 मकवानपुरको उत्तरी क्षेत्रमा रहेको कैलाश गाउँपालिका वडा नम्बर ५ र १ को सिमानामा पर्ने विमिरे खोलामा एक पुरूषको  शव भेटिएको छ।

शनिबार बिहान खोलामा शव भेटिएपछि स्थानीयले आफुलाई खबर गरेको र घटनाको बारेमा प्रहरी चौकी डाँडा डाँडाखर्क र ईलाका प्रहरी कार्यालय पालुङलाई जानकारी गराएको कैलाश-५ का वडाध्यक्ष छेकु लामाले बताएका छन्। 

डाँडा डाँडाखर्क चौकी र ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल तर्फ गएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif