Tuesday, 25th August, 2026
वि.स.

कृष्ण जन्माष्टमीको दिन कृष्ण मन्दिर बन्द हुने

1596793737krishna_mandir-1596858870.jpg

आगामी २७ साउन मंगलबार पर्ने कृष्ण जन्माष्टमीका दिन ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिर बन्द हुने भएको छ।

कोरोनाभाइरसको महामारी फैलिरहेको कारण मन्दिर बन्द गरिने भएको छ। ललितपुर महानगरपालिकाको सामान्य प्रशासन महाशाखा र मंगलटोल सुधार संघले संयुक्त विज्ञप्ति जारी गर्दै भक्तजनहरूलाई जानकारी गराइएको छ।

विज्ञप्तिमा श्रद्धालु भत्तजनहरूलाई आ-आफ्नो घरभित्र नै पुजा गरेर परम्परालाई निरन्तरता दिन अनुरोध गरिएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif