Tuesday, 25th August, 2026
वि.स.

कुलोले बगाउँदा बालकको ज्यान गयो

baby-death-body-1596088016.jpg

दाङमा कुलोले बगाउँदा बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–२ मनिकापुरमा रहेको मचोट पुलले बगाउँदा स्थानीय घनश्याम भण्डारीका अढाई वर्षीय छोरा अनमोल भण्डारीको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

खेल्ने क्रममा घर नजिकैको मचोट कुलोले बगाएको हो । बुधबारबेलुका ६ बजे हराएका बालकको शव राति साढे ९ बजे फेला परेको थियो ।  शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा राखिएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif