PMEP-ad-copy-1677390710.jpg
Saturday, 25th March, 2023
वि.स.

कुलेखानी दुर्घटना अपडेट : ४ काे मृत्युु

11-4-1024x579-1653143296.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी ड्याम नजिक सिमखोला पुलमा पीकअप डिआइ गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएकाहरु मध्य हेटौंडा अस्पतालमा ल्याइपुर्याएका तीन जना र एक जनाको काठमाण्डौं स्थीत ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । 

बिरगन्जबाट काठमाण्डौं तर्फ जादै गरेको ना ४ च २३१५ नम्बरको डिआइ गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।