Thursday, 20th August, 2026
वि.स.

कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड ९ दिन बन्द हुने

हेटौंडा–काठमाडौं छोटो मार्गको रुपमा रहेको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्डमा ३ असोजबाट आवागमन बन्द हुने भएको छ । वर्षतमा गएको पहिरोको कारण सडक अवरुद्ध बनेकोले पहिरो पन्छ्याउन सवारी आवागमन पूर्ण रुपमा बन्द गर्न लागिएको हो ।

११ असोजसम्म पहिरो हटाई सडक सफा गरिने कुलेखानी–फाखेल–हुमाने सडक मर्मत सम्भार उपाभोक्ता समितिले जनाएको छ । २ असोजमा एक सूचना जारी गर्दै सडक मर्मत सम्भार उपभोक्त समितिले असोज ११ गतेसम्म सवारी आवतजावतमा रोक लगाइने जनाएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif