Tuesday, 25th August, 2026
वि.स.

कुलमानलाई पुनः नियुक्ती गर्नुपर्ने माग गर्दै थाहानगरमा शान्तिपूर्ण र्याली

Kule-1600395586.jpg

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ती गर्नुपर्ने माग गर्दै मकवानपुरको थाहानगरमा शान्तिपूर्ण र्याली गरेको छ ।

स्थानीय रामहरी कार्कीको नेतृत्वमा शान्तिपूर्ण ¥याली भएको ¥याली शिखरकोटदेखि ओखरबजारसम्म पुगेर फर्केको थियो । यो देशलाई कुलमान घिसिङ चाहिन्छ भन्ने मूल नारासहित शान्तिपुर्ण र्याली गरिएको थियो ।

वर्षौं घाटामा चलेको विद्युत प्राधिकरणलाई नाफामा पुर्याएका घिसिङलाई अझै एक कार्यकालका लागि नियुक्त गर्नुपर्ने विषयमा सडकबाटै आवाज उठाउनुपर्ने देखिएकोले र्यालीको आयोजना गरिएको बताइएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif