Tuesday, 25th August, 2026
वि.स.

कुन्छाल फाँट टोलमा सरसफाई कार्यक्रम

KUnchhaall-1602854508.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ मा रहेको  कुन्छाल फाँट टोल विकास संस्थाको सकृयतामा ३० असोजमा सरसफाई कार्यक्रम भएको छ ।

वडा नम्बर ६ मा रहेको कुन्छालफाँट टोलको दुप्चेबजारदेखि सुनौला मावि परिसरसम्मको क्षेत्रमा सरसफाइ गरिएको टोल विकास सस्थाका अध्यक्ष निराज गोपालीले जानकारी दिए । सरसफाई कार्यक्रममा टोल विकास संस्थाको पदाअधिकारी तथा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

साप्ताहिक रुपमै सरसफाई कार्यक्रम संचालन गरिने अध्यक्ष गोपालीले बताए । टोलमा सरसफाईको साथै अन्य सुधारात्मक कार्यक्रमहरु संचालन गरिने अध्यक्ष गोपालीको भनाइ छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif