Tuesday, 25th August, 2026
वि.स.

कुन्छालगाउँको खानेपानी समस्या समाधान गर्न स्थानीय जुटे

Kiaaaaaaa-1602120036.png

थाहा नगरपालिका वडा नम्बर १ कुन्छालगाउँको खानेपानी समस्या समाधानका लागि पहल शुरु भएको छ । १७ असोजमा कुन्छाल डबलीमा भएको भेलाले कुन्छाल खानेपानी उपभोक्ता समिति गठन गरिएको छ ।

भेलाले अध्यक्षमा राम प्रसाद गोपालीलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रेम बहादुर गोपाली, कोषाध्यक्ष रश्मि गोपाली र सचिवमा सञ्जय गोपालीलाई चयन गरेको छ ।

समितिको सदस्यहरुमा सुमन गोपाली, पुजा गोपाली र सुवर्ण गोपाली    रहेका छन् । विगत केही समयदेखि देखापरेका खानेपानीको समस्या र नयाँ योजनाको प्रारम्भ लगायत विभिन्न प्रस्ताव माथि भेलामा छलफल भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif