Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

किटेनी खोलामा स्थायी ह्युम पाइप राख्न सुरु

kiteni-khola-1599728067.jpg


थाहा नगरपालिका ४ को चौकी किटेनी रुप्से सडक खण्ड अन्तर्गत किटेनी खोलामा स्थायी ह्युम पाइप राख्ने काम बिहिबारबाट  सुरुभएको छ ।

ह्युम पाइप राख्ने सम्बन्धमा नगरपालिकाको प्राबिधिकसहित स्थलगत अध्ययनपछि नगरपालिकामा नगरप्रमुख लवशेर बिष्ट र स्थानीय सरोकारवालाबीच गत सोमबार छलफल भएको थियो ।छलफलमा किटेनी खोलामा तत्काल काम शुरु  गर्ने र सडकलाई स्थायित्व दिने बिषयमा सहमति भए अनुसार बुधबार थाहा नगरका लवशेर विष्ट र प्रमुख प्रशासकिय अधिकृत हरिलालपुरीले निरिक्षण गरेका थिए ।

 निरिक्षणको क्रममा नगर  प्रमुख  विष्टले  खोलाको बाटोको समस्याबाट स्थानिय मुक्त हुनेमा विश्वास व्यक्त गरे ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०