Wednesday, 26th August, 2026
वि.स.

कान्तिपुरमा कार्यरत मकवानपुरका पत्रकार गौतमको निधन

patrakar-1605775527.jpg

कान्तिपुर दैनिकमा कार्यरत मकवानपुर स्थायी घर भएका पत्रकार गोकर्ण गौतमको निधन भएको छ । बिहिबार बिहान न्यूरो अस्पतालमा गौतमको निधन भएको हो ।

मकवानपुरको छतिवन घर भएका गौतम काठमाडौंमा बसी पत्रकारितामा आवद्ध थिए । यसअघि देशान्तर लगायतका पत्रिकामा गौतम कार्यरत थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif