Wednesday, 26th August, 2026
वि.स.

कात्तिक २३ बाट पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका सबै सेवा सुचारु हुने

PHCCC-1604561091.jpg

आगामी कात्तिक २३ गतेबाट पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका सबै सेवा सुचारु हुने भएको छ । गएको कात्तिक ८ गते संस्थामा कार्यरत एकजना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको थियो ।

कात्तिक ८ गतेदेखि एक साता पूरै बन्द भएको स्वास्थ्य केन्द्रमा गत कात्तिक १६ गतेदेखि भने आकस्मिक सेवा शुरु भएको थियो । २३ कात्तिकबाट भने ओपिडिसहित स्वास्थ्य केन्द्रबाट उपलब्ध हुने सबै सेवाहरु सुचारु हुने स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका उपाध्यक्ष राजिव स्याङ्तानले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif