Friday, 21st August, 2026
वि.स.

काठमाण्डौं–दक्षिणकाली–हेर्टांडा सडक फेरि अवरुद्ध

हेटौंडा काठमाण्डौ जोड्ने छोटो दुरीको काठमाण्डौं–दक्षिणकाली–हेर्टांडा सडक खण्ड अवरुद्ध भएको छ । 

मदन भण्डरी मार्ग अन्तर्गत दक्षिणकाली नगरपालिका वडा नम्बर ८ दक्षिणकाली मन्दिर नजिकै सडक अवरुद्ध भएको हो । ११ साउन साँझ सडकको माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो । 

-आशबहादुर भ्लोन



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif