Sunday, 16th August, 2026
वि.स.

कल्याणमा नयाँ विव्यस

थाहा नगरपालिकाको वडा नंं १० मा रहेको कल्याण आधारभूत बिद्द्यालयमा बिद्दयालय ब्यबस्थापन समिति पुनरगठन गरिएको छ ।
अभिभावकहरूको भेलाले कान्छा लामाको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको हो ।  नयाँ शिक्षा नियम अनुसार समिति गठन गरिएको स्रोत व्यक्ति ठाकुरप्रसाद बर्तौलाले बताए । 

फोटो : नवीन कार्की



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०