Wednesday, 26th August, 2026
वि.स.

कति छ सुनचाँदीको भाउ आज ?

gold1-1604305081.jpg

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ।  आइतबार तोलामा ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यसैगरी तेजावी सुन तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै सोमबार चाँदीको मूल्य भने सामान्य बढेको छ । आइतबार तोलामा १ हजार१ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १हजार २ सय ५ रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif