Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एकाविहानै मकवानपुरमा १६ जना काेरोना संक्रमित थपिए [हेर्नुहोस विस्तृत विवरण]

Kitjanya-1600136358.jpg

हेटौंडामा ३० भाद्र बिहान हेटौँडा उपमहानगरपालिकाका १५ जना  र मनहरीका १ जना गरी १६  जना थप कोरोना संक्रमित थपिएका छन् । 

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार मंगलबार बिहान  १६ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार ९ महिला र एक बालकसहित ७ पुरुषमा संक्रमण पुष्टी भएको छ । सबैभन्दा बढि वडा नम्बर ५ का ६ जना रहेका छन् । भदौ २९ गते स्वाब संकलन भएको ५७ जनाको रिपोर्ट ३० भाद्रमा सार्वजनिक गरेको जनाईएको छ ।

हेर्नुहोस विस्तृत विवरण

हेर्नुहोस विस्तृत विवरण



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०