Tuesday, 25th August, 2026
वि.स.

एकाविहानै मकवानपुरमा १२ जनामा कोरोना संक्रमण

corona-1-1601688616.png

१७ असोज बिहान  मकवानपुरमा १२ जनामा कोरोना पुष्टि भएको छ । 

हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताए अनुसार  हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा हेटौँडा उपमहानगरपालिका भित्रका ८ जना मनहरीका १ जना र जिल्ला बाहिरका ३ जना गरी १२ जनामा कोरोना पुष्टि भएको बताएका छन्। कोरोना पुष्टि हुनेमा ६ पुरुष र ६ महिला रहेको छन।

20201003_063332-1601686436.jpg

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif