Tuesday, 25th August, 2026
वि.स.

इन्द्रसरोवर गाउँपालिकाकाे एउटै वडामा ५ जनामा कोरोना संक्रमण पुष्टि

corona-Update-1600474483.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एकै दिन ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

२ असोज राती मकवानपुरमा १८ जनामा संक्रमण पुष्टि भएकोमो ५ जना इन्द्रसरोवर गाउँपालिकाको परेका हुन् । संक्रमित सबै इन्द्रसरोवर गाउँपालिका वडा नम्बरु ४ का मात्र हुन् । 

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार संक्रमित हुनेहरुमा ७ महिला र ११ पुरुष छन्। असोज १ गते  संकलन गरिएकाको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको परीक्षणको नतिजा  २ असोज राति  सार्वजनिक गरेको जनाईएको छ ।

20200918_211405-1600443041.jpg



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif