Friday, 21st August, 2026
वि.स.

इन्द्रसरोवरमा साँस्कृतिक तथा लोक दोहोरी कार्यक्रम हुने

indra-1582124379.jpg

महाशिवरात्रीको अवसरमा इन्द्रसरोवरमा साँस्कृतिक तथा लोक दोहोरी कार्यक्रम हुने भएको छ ।

श्री हट्केश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजनामा इन्द्रसरोवर गाउँपालिका ५ चखेलको पौवामो कार्यक्रम हुने आयोजकले जनाएको छ । महाशिवरात्रीको भोलीपल्ट फागुन १० गते विहान १० बजे देखि कार्यक्रम हुने जनाएको छ ।

कार्यक्रमममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif