Friday, 21st August, 2026
वि.स.

इन्द्रसरोवरमा फागुन १२ गते भोली सार्वजनिक बिदा

55476600_557953391365679_-1582466108.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले भोली सार्वजनिक बिदा दिएको छ । भोली अर्थात फागुन १२ गते सोमबारका दिन २१ सय ४७ औँ मुसा वर्ष ल्होसारको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाको प्रशासन शाखाले जनाएकोे छ । इन्द्रसरोवर गाउँपालिकाको यहि मिति २०७६ फागुन ७ गते बसेको बैठकले भोली १२ गते एकदिन गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको होे ।
हेर्नुहोस् सूचना

Indrasarowar Rural Municipality/ईन्द्रसरोवर गाउँपालिका को फोटो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif