Monday, 24th August, 2026
वि.स.

इन्द्रसरोवरमा पिपीई लगाएरै सहकारीबाट सेवा प्रवाह

fakhel-ma-1588266842.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ फाखेलमा रहेको सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लकडाउनको बेला पनि आफ्ना सदस्यहरुलाई सेवा दिइरहेको छ । 

सहकारीका कर्मचारीहरु कोरोना भाइरसबाट बच्नको लागि सुरक्षा अपनाएर सेवा प्रवाह गरिरहेका हुन् । उनीहरुले स्यानटिाइजर, पिपीई लगाएरै सेवा दिइरहेका छन् । 

सहकारी अहिले दैनिक तीन घण्टा खोलेर सेवा प्रवाह गरिरहेको व्यवस्थापक सबिना लामाले बताइन् । सहकारी विहान ११ देखि दिउँसो २ बजेसम्म संचालन हुने गरेको लामाले बताइन् । यसअघि फोन सम्पर्कको आधारमा समेत सहकारीले आफ्ना सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif