Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरमा दुर्घटना, सबैको अवस्था सामान्य

मकवानपुर थाहा नगरपालिकाको बज्रवाराहीबाट काठमाण्डौका लागि छुटेको यात्रुबहाक बस इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा दुर्घटना भएको   छ ।

१३ चैत्र दिउँसो १ बजे बज्रवाराहीबाट छुटेको ना २ ख १७९१ नम्बरको बस दुर्घटना भएको हो । 

दुर्घटनामा परेका सबैको अवस्था सामान्य रहेको छ । बसमा २० जना जति यात्रु रहेको यात्रु सानु गौतमले जानकारी दिइन् । 

दुर्घटना ट्याक्टरलाई साइड दिने क्रममा भएको स्थानीयहरुले जानकारी दिएकाछन् ।