Wednesday, 26th August, 2026
वि.स.

इन्द्रसरोवरमा एक वृद्ध मृत अवस्थामा फेला

body-1606462551.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर -३ पापीखोल्सामा शुक्रबार एक जना वृद्धको शव फेला परेको छ ।

मृत फेला पर्नेमा ललितपुर हुसेलका अन्दाजी ८० प्रताप बज्यु रहेका छन् । मृत अवस्थामा फेला परेको बज्युको शव पोष्टपार्टमको लागि हैटौंडा अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

उनको शब पापीखोल्सा नजिक सिस्नेरी-फर्पिङ सडक छेउमा मृत अवस्थामा फेला परेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif