Sunday, 23rd August, 2026
वि.स.

इन्द्रसरोवरको बज्रमाठमा बलेरो दुर्घटना दुईजना घाइते

Durghatna-1589968382.jpg

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ बज्रमाठमा बोलेरो दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते दुबैलाई उपचारको लागि काठमाण्डौं पठाइएको छ ।
दुर्घटनामा परी घाइतेहरुको नाम ठेगाना नखुलेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

उनीहरुलाई बेहोस अवस्थामा स्थानीय र चित्लाङ प्रहरीले उद्धार गरेको थियो । 

भक्तपुरबाट गाउँगाउँमा डुलाएर खाद्यन्न बिक्रि गर्न आएको बा १८ च ७६३२ नम्बरको निजी बलेरो दुर्घटना भएको हो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०