Monday, 17th August, 2026
वि.स.

आज विहानै भूकम्प गयो

eee-1480293501.jpg

आज विहानै ५.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

सोलुखुम्बु र रामेछापको सीमानामा केन्द्रविन्दु भएर बिहान पाँच बजेर २१ मिनेट जाँदा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का मकवानपुरको थाहानगरसहित देशका सबैजस्तो ठाउँमा महसुस भएको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif